दफा
कर असूल गर्ने

सालबसाली वा कुनै एक सालको लागि कुनै सवारी साधनमा कर लगाउने गरी कुनै ऐनबाट व्यवस्था भएमा त्यस्तो कर यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम कर अधिकृतले असूल उपर गर्नेछ ।